विराटनगर । विराटनगर राउण्डटेबल नम्बर ५ को आयोजना र जनता आदर्श बहुमुखी क्याम्पस, सामाजिक कार्य विभागको सहकार्यमा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका छन् ।
जनता आदर्श बहुमुखी क्याम्पस, कानुन क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।
रगतको अभावमा कसैले दुःख नपाउन्, रगतको अभाव नहोस् भन्ने उद्देश्यले गरिएको सो रक्तदान कार्यक्रममा राउण्ड टेबल नम्बर ५ सँग सहकार्य गरेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले बताए ।
View : 109
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved