ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बेरुजु दर उच्च रहेको पाइएको छ । मोरङका १७ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढि शिक्षा क्षेत्रको बेरुजु महानगरपालिकाको रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । इकाईले आइतबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका र शिक्षा विकास तथा समन्वय इकाईबाट सञ्चालन हुने कार्यक्रमहरू तर्फ महानगरको बेरुजु उच्च रहेको जनाइएको हो । आर्थिक व...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved