ग्राहक बन्नका लागि
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ र ७ को सीमानामा पर्ने बोरिङ टोलमा मंगलवार भएको आगलागीबाट पीडित परिवारलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाले राहत सामग्री उपलब्ध गराएको छ । बुधबार विराटनगरबाट गएको संघको पदाधिकारीसहितको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा भुजा, चाउचाउ, बिस्कुट, झुललगायतका राहत सामग्री वितरण गरेको हो । संघले विद्यालय जाने विद्यार्थीलाई कपी, डटपेन, पेन्सिलजस्ता शैक्षिक सामग्री समेत उपलब्ध गराएको छ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved