ग्राहक बन्नका लागि
विराटनगर । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ र ७ को सीमानास्थित भिरकुनामा बिहीबार साँझ भएको बोलेरो दुर्घटनामा तीन युवतीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका–३ छेस्कामकी १६ वर्षीया हबी राई, सोही ठाउँकी २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिह...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved