ग्राहक बन्नका लागि
विराटनगर । जंगली हात्तीले उदयपुरमा २५ वटा घर भत्काएको छ । पुसको पहिलो सातामात्रै बेलका नगरपालिकामा सात र चौदण्डीगढी नगरपालिकामा छवटा घर भत्काएको जंगली हात्तीले तीन दिनयता थप १२ वटा घर भत्काएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबारदेखि त्रियुगा नगरपालिकाको विभिन्न वडामा जंगली हात्तीले आतंक मच्चाएको छ । त्रियुगा नगरपालिका–५ बेलचौरी, वडा नं. ६ को मोहनपुर र वडा नं. ७ को चकलघाटमा जंगली हात्तीले रातभरि स्थानीयको घर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved