ग्राहक बन्नका लागि
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचन भएका राष्ट्रिय ऊर्जाशील पार्टीका वर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यकै उम्मेदवार योगेन्द्र मण्डलले आफू नयाँ सोचको संकल्पको सुरुवात गर्दै चुनावी अभियानमा जुटेको बताएका छन् । उनले नेपालवादको सिद्धान्त लिएर निर्वाचनमा होमिएको बताएका हुन् । ‘हामी अब विभाजन होइन, एकता, निराशा होइन, आशा र भ्रष्टाचार होइन, पारदर्शिताको राजनीति गर्नेछ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved