ग्राहक बन्नका लागि
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा रहेको एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीला अनुसार बुधबार बेलुका करिब ६:५० बजे सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा खटिएका सिवाले अन्य कर्मचारीसँग झै–झगडा र गालीगलौज गरेका थिए । निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सिवा नेपाल वि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved