ग्राहक बन्नका लागि
विराटनगर । ‘तिमीले सम्झे नि लाखै छ, तिमीले बिर्से नि लाखै छ’ देखि ‘रातो भाले क्वाँयाँ क्वाँयाँ सुत्केरीलाई ख्याएँ’ जस्ता चर्चित गीतका गायक एवम् संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । गणेश रसिकले आइतबार ७८ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । उनी प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए । माटोप्रतिको माया र देशभक्तिको भावना झल्काउने गीतहरुका सर्जक रसिक पाँच वर्षयता प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए । नेपाली गीत,...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved