ग्राहक बन्नका लागि
विराटनगर । जनजागृति कवि धरणीधर कोइरालाको १३२ औं जन्मजयन्तीको विराटनगर उनको शालिकमा माल्यार्पण गरी कविता वाचन गरी मनाइएको छ । विराटनगर–११ र १२ को सीमा पञ्चमूखी चोकमा रहेको धरणीधरको शालिकमा माल्यार्पण गरिएको थियो । बुधबार गरिएको कार्यक्रममा आयोजक धरणीधर पुरस्कार प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला, महासचिव शिव कोइराला, नेका विराटनगर–११ का सभापति रामसुन्दर राजवंशी, नेकाका नेता दामोदर कोइराला, वडा सदस्य गायत्री थ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved