ग्राहक बन्नका लागि
विराटनगर । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, विराटनगरले वर्ष २०८२ का विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पुरस्कारहरू घोषणा गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार प्रतिष्ठानको बैठकले वर्ष २०८२ सालका पुरस्कारहरू आगामी असार २१ गते डा. नरेन्द्र चापागाईंको जन्मजयन्तीको सन्दर्भ पारेर समर्पण गर्ने निर्णय गरेको छ । बैठकले 'डा. नरेन्द्र चाप...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved