ग्राहक बन्नका लागि
विराटनगर । सोमबार विहान करीव साढे ५ बजेतिर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा देवीको दर्शन गर्न यात्रु लिएर गएको बोलेरो जिपमा हाइटेन्सन विद्युत लाइनको तारले छोएर आगलागी हुँदा चारजनाको ज्यान गयो । दुई घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । यो दुर्घटनामा मे १ ज ३०११ नम्बरको जिपमा करेन्ट प्रवाह हुँदा त्यसका चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई र एकै परिवारका तीन यात्रुहरूसहित चारजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved