ग्राहक बन्नका लागि
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको कार्यालय भवन सोमबार भव्य कार्यक्रमका साथ शिलान्यास गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्वकेन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत लगायतले बुढीगंगा गाउँपालिका–२ सक्मामा ३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण हुने कार्यालय भवन शिलान्यास गरिएको हो । महासंघले दुई सय मानिस अट्ने सभा ह...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved