ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बिहीबार गृहजिल्ला खोटाङमा आफ्नै दलका कार्यकर्ताको नाराबाजी र विरोधको सामना गर्नुपरेको छ । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका मन्त्री राईविरुद्ध साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईकै नेतृत्वमा विरोध प्रदर्शन भएको हो । गाउँपालिका अध्यक्ष राई कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । बिहीबार साकेला गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलामा सहभागी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved