ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटनमा बोल्न नदिएपछि पार्टी सल्लाहकार समितिका सदस्य रहेका एमाले नेता विनोद ढकालले मञ्च छाडेर हिंडेका छन् । प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बोलुन्जेलसम्म मञ्चमा बसेका ढकाल कार्यक्रम संचालक एमाले मोरङ संगठन कमिटीका सचिव रविन थापाले त्यसपछि केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलाई शुभकामना मन्तव्यका लागि बोलाएका थिए । घिमिरेले बोल्न सुरु गरेपछि ढकाल मञ्च छाडेर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved