ग्राहक बन्नका लागि
विराटनगर , २७ भदाै । मोरङको बुढिगंगा गाउपालिका–५ मा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमादेबी मण्डल रहेको प्रहरीले जनाएको छ । बुढिगंगा–५ मा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले बुधबार खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा विद्युत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । सो घटन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved