Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुनको मूल्य तोलामा छ सयले घट्यो

उद्‌घोष संवाददाता
१३ असोज २०८१, आइतवार

Advertisement

काठमाडौँ, १३ असोज । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  छ सयले घटेको छ ।

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ६० हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  १० ले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय ४५ निर्धारण भएको छ ।  रासस

View : 474

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved