ग्राहक बन्नका लागि
विराटनगर । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाललाई बंगालेदशलाई गोल हानेको चार मिनेटमै गोल फर्काएको छ । पहिलो हाफ बराबरीमा सकिएपछि सुरु भएको दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशले गोल गरेको थियो । त्यसको चार मिनेटमै नेपालकी अमिशा कार्कीले प्रिती राईको पासमा बंगलादेशको पोष्टमा गोल फर्काएकी हुन् । कार्कीले ५६ मिनेटमा बराबरी गोल गरेकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच सनसनीपूर्ण खेल जारी छ । डिफेन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved