विराटनगर । उदयपुरको रौतामाई नगरपालिका–२ का वडाध्यक्ष होम बहादुर दाहालको निधन भएको छ ।
वडाध्यक्ष दाहालको निधन भएको भन्दै गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
दाहाल साविक भुट्टार गाविसका पुर्व अध्यक्ष समेत हुन् ।
मुटुको समस्याका कारण उपचारका लागि अस्पतालमा रहेका दाहालको उपचारकै शनिबार क्रममा निधन भएको जनाइएको छ ।
त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिकाको वडा नम्बर ३ का गाउँ सभा सदस्य छविलाल जर्घा मगरको पनि शनिबार निधन भएको गाउँपालिकाले जनाएको छ ।
गाउँ सभा सदस्य मगरको निधन भएको भन्दै पालिकाले सार्वजनिक विदा दिएको जनाएको छ ।
View : 490
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved