ग्राहक बन्नका लागि
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ र ६ मा पर्ने सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमाले र जसपाको गठबन्धनलाइ हराउँदै नेपाली कांग्रेस निकटका उम्मेदवार राजेन्द्र राई (राजु) निर्वाचित भएका छन् । मत परिणामअनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका अरूण सुवेदीलाई १४१ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । सुवेदीले ३४० मत ल्याए भने राई ४८१ मत ल्याएर निर्वाचित भएका छन् ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved