ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान सम्पन्न भएपछि आज बिहीबार मतगणनाको तयारी अघि बढेको छ । मतगणना एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा हुने जनाइएको छ । बुधबार साँझ होटल मनास्लु इनमा मतपेटिका सिलबन्दी गरी विराटनगर–१२ पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा लगिएको थियो । अध्यक्षसहित पदाधिकारीका उम्मेदवारहरू र निर्वाचन कमिटीबीच आज विहान ९ बजेदेखि पार्टी कार्यालयमा मतगणना गर्ने सहमति भएको हो ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved