ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटमा प्रदेश सांसदलाई क्षेत्र विकास कोषको नाममा ५ करोड छुट्याउन लविङ गरेको छ । प्रदेश सभामा बिहीबार सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत कांग्रेसका सांसदले क्षेत्र विकास कोषमा ५ करोड विनियोजन गर्नुपर्ने माग गरेका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा समेत कांग्रेसका सांसदहरूले क्षेत्र विकास कोषका लागि बजेट विनियोजन गर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved