ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङको दशौं जिल्ला अधिवेशन नजिकिदै जाँदा नेतृत्वमा दाबी गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । यही क्रममा जिल्ला कमिटीका पूर्व सचिव रुपेश खतिवडाले पनि अध्यक्ष पदमा आफ्नो दाबी रहने घोषणा गरेका छन् । ‘म यसअघिको जिल्ला कमिटीको निर्वाचित सचिव हुँ, अध्यक्षले बिदा लिएर उपाध्यक्षले अध्यक्षको जिम्मेवारी पाइ सक्नु भयो’, खतिवडाले भने ‘त्यही कमिटीको सचिव म अध्यक्ष पदका लागि स्वाभाविक रुपमा दाबेदार हुँ ।’...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved