ग्राहक बन्नका लागि
विराटनगर : मंगलबार कोशी प्रदेश प्रवेश गरेको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रा आज खोटाङ सदरमुकाम दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । यात्राको १४औं दिन एमालेले आज ८४ किलोमिटर पार गर्ने जनाइएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको यात्रा अन्तरगत चखेवा भन्ज्याङ, अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ । अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्री...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved