ग्राहक बन्नका लागि
विराटनगर । भारतमा कोरोना संक्रमण उच्च भैरहेका बेला झापामा पनि एक जना नयाँ संक्रमित फेला परेका छन् । विर्तामोड नगरपालिका-५ कि एक जना ५२ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाका स्वास्थ शाखाका ओम खड्काले जानकारी दिए । 'उहाँले हिजो विर्तामोडको विर्तासिटी अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ' खड्काले भने 'उहाँको सम्पर्कमा नगरपालिका आज पुग्यो । स्वास्थ्य अवस्था सामान्य छ । घरैमा आइसोलेसनमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved