ग्राहक बन्नका लागि
विराटनगर । उदयपुरका चौदण्डीगढी नगरपालिकाले सञ्चालन गरेको १० दिने निःशुल्क आँखा शिविरमा दुई हजार एक सय आठ जना ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा माघ १२ गतेबाट माघ २२ गतेसम्म आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरिएको हो । शिविर पालिकाको प्रत्येक वडा र छिमेकी बेलका नगरपालिकाको वडा नम्बर २ र ४ मा समेत सञ्चालन गरिएको जनाइएको छ । उक्त शिविरबाट मो...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved