ग्राहक बन्नका लागि
विराटनगर । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य विराटनगरमा अस्पताल भर्ना भएका छन् । उनको नाकबाट रगत बगेपछि आइतबार बिहान उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम (विराट अस्पताल) भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार कलाकार आचार्य शनिबार राती नाकबाट रगत बगेपछि अस्पताल पुगेका थिए । उनी सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । आइतबार बिहान नुहाउने क्रममा पुनः नाकबाट रगत बगेपछि अस्पताल भर्ना भएका हुन् । कलाकार आचार्यसँगै मदनकृष्ण श्रे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved