ग्राहक बन्नका लागि
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बाट प्रहरीले गोली फायर गरी लागुऔषध गाँजा बोकेको ५ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान सवा ४ बजे लागुऔषध गाँजा बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी–९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाइकल रोक्न...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved