Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
गेटमा आएर स्वागत नगरेको भन्दै विश्वराज पोखरेलले शिक्षकलाई हप्कीदप्की गरेको घटनामा रास्वपाकै सांसदहरूको असन्तुष्टि

गेटमा आएर स्वागत नगरेको भन्दै विश्वराज पोखरेलले शिक्षकलाई हप्कीदप्की गरेको घटनामा रास्वपाकै सांसदहरूको असन्तुष्टि

१२ वैशाख २०८३, शनिवार

विराटनगर । विद्यालयको गेटमै स्वागत गर्न नआएको भन्दै ओखलढुंगाको एउटा विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलको व्यवहारलाई उनकै पार्टीका अरु सांसदहरूले व्यंग गरेका छन् ।  निर्वाचित भएपछि खिजिदेम्बा गाउँपालिकाको चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेका सांसद पोखरेलले विद्यालयको गेटै बाहिर आएर प्रध्यानाध्यापकले स्वागत नगरेको भन्दै आक्रोसित बनेका हुन् ।  प्रअ शान्तबहादुर मगरले आफुलाई...

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved