ग्राहक बन्नका लागि
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ अन्तरगत कोरोना बीमा गरेका २९ जना पत्रकार र उनीहरूका परिवारका सदस्यले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलबार २९ जनाको जनही एक लाख रुपैयाँका दरले कोरोना बीमा बापतको २९ लाख रुपैयाँ नेपाल पत्रकार महासंघ मोरङ शाखालाई भुक्तानी पठाएको हो । बीमा कम्पनीको तर्फबाट महासंघले चेक हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले जानकार...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved