Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लायन्सको पदस्थापन सम्पन्न

उद्‌घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ खोर्साने, लायन्स क्लब अफ इन्द्रपुर र लायन्स क्लब अफ विराटचोक सिटीको संयुक्त रुपमा  पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ खोर्साने बर्ष २०२४/२५ का अध्यक्ष ओमकुमार श्रेष्ठ, लायन्स क्लब इन्द्रपुरका अध्यक्षमा युवराज दाहाल र लायन्स क्लब अफ विराटचोक सिटीका सुमन गजमेरले पदभार ग्रहण गरि सपथ लिएका हुन् ।

लायन्सका डिष्ट्रिक गभर्नर विकाश अधिकारीले क्लबका पदाधिकारीहरूलाई  पदस्थापन गराएका थिए ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved