ग्राहक बन्नका लागि
विराटनगर । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयका कारण रोकिएको कोशी प्रदेशसभाका सांसदका स्वकीय सचिवहरूले रोकिएको समयदेखिको पारिश्रमिक एकमुष्ठ पाउने भएका छन् । कोशी प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद निर्णयले स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक दिने निर्णय गरेसँगै उनीहरूले रकम पाउने बाटो खुलेको हो । प्रदेशसभा सचिवालयका अनुसार उनीहरूले नौ महिनादेखि पारिश्रमिक पाएका थिएनन् । सरकारको यो निर्णयसँगै मन्त्रीबाहेकका प्रदेशसभा स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved