ग्राहक बन्नका लागि
विराटनगर । हरेक निर्वाचनमा अन्तरघात गरेको भन्दै राजनीतिक दलहरूले पार्टी कार्यकर्ताहरूलाई कारबाही गर्ने लहर नै चल्छ । मतदाता तहका कार्यकर्तालाई यसरी कारबाहीको डण्डा चलाउने दलहरूभित्र रहेका नेता तहका मतदाता नै घात–प्रतिघातमा संलग्न हुने गरेको तथ्य यसपटक राष्ट्रिय सभा निर्वाचनमा कोशीमा देखिएको छ । फ्लोर क्रस गरेर अर्को दलका उम्मेदवारलाई मत दिने मात्रै होइन, यसपटक मतदानस्थलमा अनुपस्थित रहेका सांसदको मत अर्कैले हालेको समेत पाइएको छ । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved