ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारले यही माघ ११–१३ मा गर्ने भनिएको लगानी सम्मेलनको व्यवस्थापनको किचलोले प्रदेशको राजनीतिक शक्ति सन्तुलनमै फेरबदल आउने संकेत देखिएको छ । सम्मेलनको व्यवस्थापनलाई लिएर विरोध जनाउने व्यवसायीहरूको एउटा समूहले सरकारको रुखो जवाफका कारण अब जे पनि हुन सक्ने संकेत गरेका हुन् । कोशी प्रदेश सरकारले आउँदो माघ ११, १२ र १३ गते तीनदिने ‘कोशी प्रदेशी लगानी सम्मेलन, २०८१’ आयोजना गर्दैछ । तर सम्मेलनको व्यवस्थापन अन्य स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved