ग्राहक बन्नका लागि
विराटनगर । मोरङको कटहरीका शिक्षित युवालाई लक्षित गरेर सञ्चालन गरिएको लोकसेवा तयारी कक्षा समापन भएको छ । कटहरी गाउँपालिकाको स्वास्थ्य शाखाको सभाहलमा सञ्चालन गरिएको तयारी कक्षा ६९ दिनपछि समापन भएको हो । तयारी कक्षामा कटहरीका विभिन्न वडाका कक्षा १२ तथा स्नातक तहका ६९ जना विद्यार्थी सहभागी भएको कटहरी सामाजिक विकास शाखाका प्रमुख ओमविक्रम कट्वालले जानकारी दिए । उनले ४५ दिनकालागि मात्र लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको भएपनि विद्यार्थीको आवश्यकता...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved