ग्राहक बन्नका लागि
विराटनगर । सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका उनी विराटनगर महानगरपालिका– ९ स्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् । उनको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved