ग्राहक बन्नका लागि
विराटनगर । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे झापाको कमल गाउँपालिका–३ मा बा ६४ प १४०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बू र मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय बिपल नेपाल घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोड लगिएकोमा अस्पताल पु...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved