ग्राहक बन्नका लागि
झापा । झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११:५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको जनाइएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए । लिम्बू परिवार केही...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved