ग्राहक बन्नका लागि
विराटनगर । लागुऔषधसहित चार जिल्लाबाट एकै दिन आठ जना पक्राउ परेका छन् । झापा, मोरङ, धनकुटा र उदयपुरबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई पक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved