ग्राहक बन्नका लागि
विराटनगर । आफ्नो ४७ औं जन्मदिन एवम् आफ्नी आमा मेनुकादेवी निरौलाको ४७ औं पुण्यतिथि पारेर सम्झना मुड्वरीले विराटेश्वर वृद्धाश्रममा आश्रित वृद्धवृद्धाका लागि मंगलबार खाद्यान्न वितरण गरेकी छन् । सो अवसरमा एक महिनालाई पुग्ने खाद्यान्न अन्तर्गत चामल, नून, चिनी, आलु प्याज र एकदिनका लागि तरकारी साथै मिठाइ वितरण गरिएको सहजकर्ता गीता कोइराला ढकालले बताइन् । खाद्यान्न वितरण कार्यमा अरुणा निरौला गौतम, सुशान्त गौतमले विशेष सहजीकरण गरेका थिए ।&n...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved