ग्राहक बन्नका लागि
विराटनगर । केटी जिस्क्याएको विषयमा विराटनगरमा एक समूहको आक्रमणमा अर्को समूहका एक युवकको ज्यान गएको छ । समूहगत झडपमा घाइते दुई जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न सबै किशोरहरु हुन् । विराटनगर–२ स्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय नजिकै सोमबार राति १०ः२० मा दुई समूहबीच झडप भएको थियो । धारिलो हतियारको प्रहारबाट कटहरी–२ जम्टोकीका २१ वर्षीय करण कामतको ज्यान गएको छ । कामतसँगै रहेका उनका छिमेकी १७ वर्षीय अमन राय र २२ वर्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved