ग्राहक बन्नका लागि
विराटनगर । महिला जनप्रतिनिधिहरूले पालिका तथा वडामा आफूहरूको गन्ती नै नहुने गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालद्वारा आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै महिला जनप्रतिनिधिहरूले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्षेत्रमा पुरुष प्रतिनिधिको प्रभाव रहेको भन्दै उनीहरूले जनताको विश्वास जितेर पनि निर्वाचित महिला जनप्रतिनिधि ओझेलमा परेको गुनासो गरे । सि लिड्स नेतृत्व कार्यक्रमद्वारा आयोजित महिला जनप्रतिनिधि र पक्रकारहरूबीच अन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved