ग्राहक बन्नका लागि
विराटनगर । कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न अपनाउनुपर्ने नीति तथा आगामी बजेटमा प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरूका विषयमा कटहरी गाउँपालिकाले सुझाव संकलन गरेको छ । गाउँपालिकाले सम्बद्ध कार्यालयका जिल्ला पदाधिकारी एवं विज्ञहरूलाई सहभागी गराएर सुझाव संकलन गरेको हो । कृषि क्षेत्रको प्रवर्द्धन तथा आधुनिकीकरण गर्ने उद्देश्यसहित सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । उनले कृषि क्षेत्रमा परम्परागतरुपमा बजेट बिनियोजन गर्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved