ग्राहक बन्नका लागि
विराटनगर । नागरिक उड्डयन कार्यालयलाई पत्र दिंदै विराटनगर महानगरपालिकाले सम्पत्ति कर र घर बहाल कर बुझाउन १५ दिनको म्याद दिएको छ । महानगरले बुधबार प्राधिकरणलाई पत्र पठाएको हो । सो कार्यालयले विराटनगरमा बनाएका र बनाउने घर तथा अन्य भौतिक संरचनाको नक्सा पास गर्नका लागि पनि भनेको छ । महानगरपालिकाले पठाएको पत्रमा सो कार्यालयले निर्माण गर्ने घर तथा अन्य भौतिक संरचनाको नक्सा पास गराएर सम्पत्ति कर तथा बहाल कर बुझाउने भनी पटक-पटक छलफल भएको भए पनि अ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved