ग्राहक बन्नका लागि
विराटनगर । बुधबार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरका रहेका छन् । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् । मृत्यु भएका कटुवाल विराटनगर–३ स्थित आयल निगम पूर्वका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved