ग्राहक बन्नका लागि
विराटनगर । आगामी भदौ १ गते विराटनगरमा सम्पन्न हुने श्रीराधाकृष्ण रथयात्राको ५८ औं संस्करण सम्पन्न गर्न १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दक्षिण एशियाकै दोस्रो ठूलो रथयात्राका रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रा ब्यवस्थित र भब्यरुपमा सम्पन्न गर्न राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो । सो समितिको मातहत रहने गरी १६ वटा उपसमितिहरु समेत गठन गरिएको छ । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved