ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबारदेखि पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछीमा अत्याधुनिक प्रविधिको ट्राफिक लाइट जडान र परीक्षणपश्चात् सञ्चालनमा आएको हो । कोशी प्रदेश सरकारको २३ लाख रुपैयाँको लागतमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनको औपचारिक उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले गरे । उनले विराटनगरसहित उदयपुरको गाइघाटमा पनि ट्राफिक लाइट जडान गरिएको जानकारी दिए ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved