Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङको नयाँ टिभीमा अफर

उद्‌घोष संवाददाता
२१ मंसिर २०८१, शुक्रवार

विराटनगर । नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसका साथ सुरु भएसँगै सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ ।

सो अफरमा क्यूएलईडी टिभी, क्रिस्टल युएचडी ४ केटीभीहरू र एफएचडी टिभीको इमर्सिभरेन्जहरू पनि समावेश गरिएको छ । 

ग्राहकहरूलाई १२महिनाको अवधिमा शून्य प्रतिशत ब्याजदरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न सो अफरमा सामसङको इन्स्टा–फाइनान्स सेवा समावेश छ । 

यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्ने जनाएको छ ।

View : 384

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved