ग्राहक बन्नका लागि
विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ । कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको शय्यामा छटपटिंदा आफ्नो नजिकको मान्छे खोज्छ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved