ग्राहक बन्नका लागि
विराटनगर । नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ । रिटिङ–रिटिङ नबजाउ विनायो, वल्लो खोलो पल्लो खोलो जस्ता सयौं कालजयी लोकगीतका गायक जोशीको ८८ वर्षको उमेरमा बिहीबार साँझ दमकमा निधन भएको हो । उनी परिवारका सदस्यहरुसँगै खाना खाइरहेको बेलामा एक्कासी ढलेर बेहोस भएका थिए । उपचारका लागि तत्कालै दमक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । धनकुटा जिल्लाको ६ नम्बरको बीचबजारमा विसं १९९३ म...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved