Biratnagar, Morang, Nepal
३० चैत २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

उद्‌घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

काठमाडौँ, ७ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला  एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  १५ ले घटेको छ । विहीबार प्रतितोला  एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार आठ सय १५ निर्धारण भएको छ । रासस
 

View : 214

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved